नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

जेठ २१, काठमाडौं । एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

नेपाल समूहको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार देखि सुरु भएको बैठकमा हिजो ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले आफ्नो राय राखेपछि बैठक सकिनेछ ।

पार्टीभित्रको विवाद, पछिल्लो विकसित राजनीतिक अवस्था बारे छलफल गर्न बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*