आज मकवानपुरमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २१, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज २ सय १४ जनामा पिसिआर र एन्टीजेन परीक्षणमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा सबैभन्दा बढी २६ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि पुष्टि हुनेहरुमा मनहरी गाउँपािलका भित्रका २२ जना,थाहा नगरपालिका भित्रका ७ जना,कैलाश गाउँपािलका भित्रका ६ जना,मकवानपुरगढी,भीमफेदी गाउँपालिका भित्रका ५र५ जना,राक्सिराङ,बागमती गाउँपालिका भित्रका २र२ जना रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ९ हजार १ सय १९ पुगेको स्वास्थ्य कार्यलय मकवानपपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*