कोरोनाको कारण हेटौंडामा थप एक जनाको मृत्यु

जेठ २५, हेटौंडा । मकवानपुरको हेटौंडामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा- ९ की ४१ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

संक्रमितको आज बिहान साँडे ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोे हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*