नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको भट्टराई भनाई

जेठ २६, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको बताएका छन्।

बुधबार ट्वीट गर्दै भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकोे प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*