प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्दै
हेटौंडा,जेठ २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने र साँझ ५ बजे नयाँ मन्त्रीहरुको शपथ हुने स्रोतले जनाएको छ ।
नयाँ बन्ने मन्त्रीहरुमा खगराज अधिकारी, नैनकला थापा, ज्वालाकुमारी साह, राजकिशोर यादव, गणेश पहाडी, आशा विक, नारदमुनी राना लगाएतको नाम रहेको स्रोतको दाबी छ ।
























