कोरोनाको कारण बकैयाका एक पुरुषको मृत्यु

असार ११, हेटौंडा । मकवानपुरमा कोरोनाको कारण थप एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया-४ का ८८ वर्षीय वृद्ध पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार वृद्धमा बिहिबार एन्टीजेनमा कोरोना पुष्टि भएको र आज बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ ।

यो संगै बकैयामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने जिल्लामा १ सय २४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*