असार २१ गते सम्म मकवानपुरमा निषेधाज्ञा थप

असार १४, हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा असार २१ गते सम्म थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असार २१ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।प्रशासन अनुसार नीजि सवारी जोरबिजोर प्रणालीमा संचालन गर्न पाईने छ भने सार्वजनिक यातायात बन्द रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*