आफ्नै घरमा झुण्डिएर मनहरीका एक युवकले गरे आत्महत्या

असार १५, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ भुन्द्रुङमा एक स्थानीयले झुण्डिएर आत्महत्या गरेका छन् ।

भुन्द्रुङका स्थानीय ३० वर्षीय रामबहादुर बुढाथोकीले गएराति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*