सुनको मूल्य बढ्यो, तोलामा कति ?

असार २३, काठमाडौं। आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेका छ।

यसैगरी आज प्रतितोला १० रुपैयाँको दरले घटेको चाँदीको मूल्य एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*