चिनियाँ राष्ट्रपतिले नेपालसहित विश्वका नेतालाई दिएका पाँच सन्देश

हेटौंडा, असार २३ – चिनियाँ कम्युनिष्ट पार्टी सिपिसी ले नेपालसहित विश्वका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधीहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गर्‍यो ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका छन् । यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो र अहिलेको सम्मेलनलाई त्यसैको विस्तारित रुप भनिएको छ ।

कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय वैधता स्थापित गर्ने एक प्रयास भएको विश्लेषकहरु बताउँछन् । हिजोको सम्बोधनमार्फत सिले संसारका राजनीतिक दललाई निश्चित सन्देश दिन खोजेको देखिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*