प्रधानमन्त्री र राष्ट्रपतिबीच दुई घण्टा छलफल

असार २३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

शीतल निवास स्रोतका अनुसार उनले बुधबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गरेका छन्। संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*