यसपटक अदालतले आफ्नो गरिमा बढाएको नेपालको भनाई

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*