एमाले स्थायी कमिटी बैठक स्थगित

असार २९, काठमाडौं– नेकपा एमालेले मंगलबार दिउसो १ बजेका लागि निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*