राष्ट्रपति कार्यालयले सच्यायो देउवा नियुक्तिको पत्र

असार २९, हेटौंडा – राष्ट्रपति कार्यालयले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याएको छ ।

यसअघि राष्ट्रपति कार्यालयबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै धारा उल्लेख गरिएको थिएन ।

कुनै पनि धारा उल्लेख नगरि नियुक्तिको पत्र पठाएपछि देउवा र उनको सचिवालयले यसमा असन्तुष्टि जनाएको थियो ।

देउवाले पत्र नसच्एिसम्म आफू शितल निवास सपथका लागि नजाने अडान लिएपछि राष्ट्रपति कार्यालयले पत्र सच्याएको हो ।

शितल निवास पुगे पनि सपथ लिन मानेनन् देउवाले
शीतलनिवासको बदमासी स् कुनै धारा उल्लेखै नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*