एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ – हालै सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट बाहिरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोलि तीन बजे बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा ओलीले नेपाल पक्षको सांसद पद निलम्बन या रद्ध गर्न सक्ने सम्भावना छ। तर त्यसविरुद्ध नेपाल पक्षलाई सर्वोच्च जाने स्वतन्त्रता छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*