बालुवाटारमा बस्दै कांग्रेस पदाधिकारी बैठक

साउन १ ,हेटौँडा ।  नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बालुवाटारमा बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

(हिजो) बिहीबार भनिएपनि नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

आजको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*