भोलिको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ

२ श्रावण , हेटौँडा । स‌ंघीय संसदको नवौं अधिवेशन अन्तर्गत भोलि राष्ट्रियसभा बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजेलाई बोलाइएको छ ।

स‌ंसद सचिवालयले भोलिका लागि २ सम्भाविक कार्यसूची तय गरेको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने रहेको छ ।

त्यस्तै दोस्रो कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*