माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

संसद पुनस् स्थापनापछि पहिलो पटक आज ४ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*