हेटौंडाको बसामाडीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

हेटौंडा । हेटौंडाको बसामाडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गएराती हेटौँडामा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयनत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

गएराति हेटौँडाबाट नेवारािनीतर्फ जाँदै गरेको ना २२ प ६७७८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीय एक जना पुरुषको मृत्यु भएको हो । उहाँको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*