प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूचि छ।

गत साउन ३ गते बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए। उनको पक्षमा १६५ मत परेको थियो।

अहिले एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बोलिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*