मकवानपुर प्रहरीद्धारा ३ हजार गाँजाको विरुवा नष्ट

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजाको ३ हजार विरुवा नष्ट गरेको छ । यसअघि प्रहरीले गाँजाको बिरुवा हुकिएपछी नष्ट गर्दै आएपनि अहिले भने बिरुवा नै नष्ट गरेको हो ।

पहिले गाँजाको बेर्ना राख्न दिने, रोप्न दिने, हुर्किएर हरिवा लहलह बोट भएपछी मात्र नष्ट गर्दै आएपनि अहिले भने बेर्ना राख्ने बेलैमा मकवानपुर प्रहरीले चासो दिएको छ ।

शुक्रबार दिउँसो ३: ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ हजार गाँजाको विरुवा नष्ट गरेको हो ।

राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*