सेयर बजारमा ५० अंकको सुधार

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से बुधबार ५०.५८ अंकले बढेको छ । सो वृद्धिसँगै समग्र नेप्से २ हजार ६ सय ६५.९४ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब २ प्रतिशतले बढी हो । आइतबार, सोमबार र मंगलबार उच्च अंकले घटेको थियो ।

दिनभरीको कारोबारबारमा २ सय २९ कम्पनीका ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*