हेटौंडा-९ मा एक व्यक्ति मृत अवस्थामा फेला

हेटौंडा । हेटौंडा ९ सुकुम्बासीटोलमा डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज घर भएका हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने अन्दाजी ३० वर्षीय शम्शेर बाँनिया आज बिहान आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले घटनाको आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*