मउवा संघको एशोसिएट तर्फको उपाध्यक्षमा उज्वल चौलागाई विजयी

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको तर्फको उपाध्यक्षमा उज्वल चौलागाई विजयी भएका छन् ।

चौलागाईले ६३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु खनाल खनालले ५० मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*