भीमफेदी-कुलेखानी सडक आजदेखि तीन दिन आंशिक बन्द हुने

हेटौंडा । हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड आजदेखि तीन दिन आंशिक समय बन्द हुने भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले सडक विस्तार तथा स्तरोन्नती भैरहेको जानकारी दिँदै भीमफेदी(देउराली(कुलेखानी सडक खण्ड आज शनिबारदेखि सोमबार सम्म आंशिक बन्द हुने जनाएको छ ।

निर्देशनालयले आजदेखि सोमबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*