प्रदेश १ को मुख्यमन्त्रीले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।

राईको पक्षमा ५० जना सांसदले मत दिएका छन् भने विपक्षमा २९ जनाले मत दिएका छन्। बुधबारको प्रदेशसभा बैठकमा ७९ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*