सर्वोच्चको फुलकोर्टबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ९फुलकोर्ट० ले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ।

बैठकले बिहीबार गोला प्रथा लागू गर्न नियमावली पारित गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले बिहीबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

यसअघि फुलकोर्ट बैठकमा न्यायाधीशहरु सहभागी नभए पनि बिहीबारको बैठकमा भने सबै न्यायाधीशहरु सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*