रामेश्वर राना पुनः केन्द्रीय सदस्य चयन

हेटौँडा । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहेका नेता रामेश्वर राना पुनः केन्द्रीय सदस्यमा चयन भएका छन् ।

उनी बागमती प्रदेशको भुगोलबाट केन्द्रीय सदस्यचयन भएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको नामवलीमा रानाको नाम समावेश भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*