बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ केन्द्रीय सदस्य चयन

हेटौँडा । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनबाट नेकपा एमालेकी बागमती प्रदेश सदस्य तथा बागती प्रदेश सांसद समेत रहेकी जुनेली श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएकी छिन् ।

उनी जनजाती महिला कोटाबाट केन्द्रीय सदस्यचयन भएकी हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको नामवलीमा श्रेष्ठको नाम समावेश भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*