कांग्रेस महाधिवेशन – ५५ जनाले गरे उम्मेदवारी दर्ता
काठमाडौँ – नेपाली कांग्रेसको नयाँ कार्यसमितिको लागि सभापतिसहितका पदमा अहिलेसम्म ५५ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्। आज दिउँसो १ बजेसम्ममा सभापतिमा कल्याण गुरुङको मात्रै उम्मेदवारी परेको छ।
सहमहामन्त्रीमा बद्री पाण्डे, मानबहादुर विश्वकर्मा र फर्मुला मन्सुर गरी तीनजनाको उम्मेदवारी परेको छ। बाँकी सबै केन्द्रीय सदस्यको लागि उम्मेदवारी परेको हो।
























