कांग्रेस उम्मेदवारको अन्तिम नामावली प्रकाशित यस्तो छ सूची

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावली अनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यगरी १४३ पदका लागि निर्वाचन हुँदैछ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गराएको मा ५५ जनाले मनोनयन फिर्ता गरेका छन्। सभातिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तो छ सूची

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*