एमाले केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले शपथग्रहण गरेका हुन् ।

एमालेको केही दिनअघि बसेको पूर्ण बैठकले केन्द्रीय कमिटी सदस्यमा ४४ जनालाई मनोनित गरेको थियो ।

केन्द्रीय सदस्यमा मनोनीत हुने सदस्यहरूमा दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज वास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक, विषमलाल अधिकारी, इन्द्रिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*