सुरु भयो कांग्रेस महामन्त्रीको मतगणना

नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।

बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो। मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा।प्रकाशशरण महत, डा।मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा।राजाराम कार्की छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*