कोरोना संक्रमण बढेपछि मकवानपुरमा प्रशासनको १६ बुँदे आदेश जारी

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या तिब्र रुपले बढेसंगै कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको छ ।

यस्तो छ प्रशासनको १६ बुँदे आदेश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*