काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरी स्थगित भएको छ ।
संघीय संसद सचिवालयले माघ १६ गतेका लागि यसअघि तोकिएको बैठक माघ २६ गते बुधबार १ बजेका लागि तोकिएको जनाएको छ ।
संसद सचिवालयले कोभिड संक्रमणको जोखिम यथावत रहेको कारण बैठक सारिएको उल्लेख गरेको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *