आज मकवानपुरमा ३४ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरेर ८३ जनामा गरिएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा २८ जना हेटौंडा उपमहानगरपालिका भित्रका,४ जना थाहा नगरपालिकाका,बागमती र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।

यसैगरि,आज थप ११८ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल २ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*