समाजवादी प्रेस संगठनको अध्यक्षमा शिव चौलागाईं

हेटौंडा । समाजवादी प्रेस संगठन नेपाल,मकवानपुरको अध्यक्षमा शिव चौलागाईं चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको संगठनको प्रथम भेलाले चौलागाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्द न्यौपाने, मञ्जु पुडासैनी र सचिवमा पुष्कर गोले रहेका छन् ।

समितिको सहसचिवमा विकल्प चौलागाईं, कोषाध्यक्षमा राजु बस्नेत तथा सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*