सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका का लागि सभामुख अग्निप्रािद सापकोटाले बैठक बोलाउनु भएको छ ।
सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ
























