हेटौंडामा एमसीसी र पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विद्यार्थीको प्रदर्शन

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा एमसीसी र पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन भएको छ ।

आज बिहान हेटौंडाको बुद्धचोकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले एमसीसी सम्झौता खारेज गर,गो ब्याक एमसीसी,देश बेच्न पाईदैन,पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगाएतका नारा लगाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*