प्रधानमन्त्री देउवा बनारस पुगे , आजै स्वदेश फर्किने

काठमाडौँ – भारतको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन्।

बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्।

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*