हेटौंडाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका हुन् ।

हेटौंडा उपमहानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिनाकुमारी लामाले मेयर र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*