एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टीबाट राजिनामा

हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजिनामा दिएका छ्न ।

आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि पोखरेलले कुनै पदमा नरहने गरी राजिनामा दिएका हुन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*