बुधबार आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुने

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका हुन् ।

पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*