३० बैशाख ,हेटौंडा । स्थानिय तह निर्वाचन अन्तर्गत आज भएको मतदान प्रकृयामा हेटौंडा–११ स्थित नबलपुरको त्रिभुवन मा.वि मतदान केन्द्रमा ४१६८ मत खसेको मतदान अधिकृत चन्द्रकला ठाकुरले जानकारी दिनुभयो । उक्त केन्द्रमा ६००२ मतदाता रहेका छन ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *