हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा २२ सय मतगणना भएको छ ।
२२ सय मत गणना हुँदाको मतपरिणाम यस्तो छ ।
गाउँपालिका अध्यक्ष
गठबन्धन (माओवादी केन्द्र) बद्रीबहादुर स्याङ्तान : १०७४
एमाले हिदम लामा : ९११
गाउँपालिका उपाध्यक्ष
गठबन्धन (कांग्रेस) सञ्जीव श्रेष्ठ :१०९३
एमाले पार्वती राना :९१३