मकवानपुरगढीमा ३ सय मत गणना , गठबन्धनलाई पछ्याउदै एमाले
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ र ८ को ३०० मत गणना सम्पन्न भएको छ । ३०० मतगणना सम्पन्न हुदा गठबन्धन अगाडी देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउदै छ ।
३०० मत गणना हुँदाको मतपरिणाम यस्तो छ ।
गाउँपालिका अध्यक्ष
गठबन्धन(नेपाली काँग्रेस) दोर्जे लामा स्याङतान : १७४
एमाले विदुर हुमागाई : ९०
गाउँपालिका उपाध्यक्ष
गठबन्धन(माओवादी) मान कुमारी पाख्रीन (नेपाली) : १५१
एमाले सन्तु थिङ : ८९
१ नम्बर वडा अध्यक्ष
नेपाली काँग्रेस आइत सिंह लो :५७
एमाले गोपाल लुङवा :२२
माओवादी विजय थिङ : १२
८ नम्बर वडा अध्यक्ष
नेपाली काँग्रेस कुमार सिं घिसिङ : ८८
एमाले विनोद पुडासैनी : ६५
माओवादी गुन्ज रत्न लुङवा : ३९
























