भीफफेदी –१ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सोमबहादुर स्याङतान विजयी

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् ।

भर्खरै सम्पन्न भएको मतगणनाको ताजा परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*