हेटौँडा। हेटौंडामा ९०४ मतगणना सम्पन्न भएको छ । ९०४ मत गन्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामाले पुनः अग्रता हाँसिल गरेकी छिन् ।
मेयर तर्फ
(गठबन्धन) मीना कुमारी लामाः २८३
(एमाले) अनन्त पौडेलः २७३
उपमेयर तर्फ
(गठबन्धन) राजेश बानियाँः ४१८
(एमाले) सुमित्रा काफ्लेः ३१९