हेटौंडामा १७०० मतगणना , गठवन्धनकी मिना लामा ४२ मतले अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एक हजार ७ सय मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छन् । उनले एमालेका मेयरका अनन्त पौडेललाई ४२ मतले पछाडी पारेकी छन् ।
मेयर
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : ४९८
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) : ५४०
राप्रपाका दिपक सिंहले (हलो) : ४६०

उपमेयर
एमालेकी सुमित्रा काफ्ले (सूर्य) : ६००
कांग्रेसका राजेश बाँनीया (रुख) : ७५६
राप्रपाकी इन्दीरा न्यौपाने (हलो ) :१२४

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*