हेटौंडामा ५४१७ मतगणना , गठवन्धनकी मिना लामा अग्रस्थानमा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ५ हजार ४ सय १७ मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छन् । उनले एमालेका मेयरका अनन्त पौडेललाई ३० मतले पछाडी पारेकी छन् ।
मेयर
एमालेका उम्मेद्वार अनन्त पौडेल (सूर्य) : १५७८
गठबन्धनबाट (एकिकृत समाजवादी) मिना लामा (कलम) : १६०८
राप्रपाका दिपक सिंहले (हलो): १४८१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*